Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • अनेरास्ववियूको अध्यक्षमा बडाल निर्वाचित

    अनेरास्ववियूको अध्यक्षमा बडाल निर्वाचित

    अनलाइन नेपाल
  • शुक्रबार, ५ फाल्गुन २०७९
  • 567
    SHARES

    काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियूको २३औं महाधिवेशनबाट समिक बडाल अध्यक्षमा निर्वाचित भएका छन् ।

    अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि मतदानबाट नेतृत्व चयन गरिएको हो । अन्तिम मतपरिणामअनुसार बडाल बिजयी भएका हुन् ।



    त्यसैगरी उपाध्यक्षमा गोविन्द गिरि, धर्म गिरि, नारायण गिरि र विष्ट मर्यादा निर्वाचित भएका छन् ।



    महासचिवमा नरेश रोकाय निर्वाचित भएका छन् भने सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाईँ, अन्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले निर्वाचित भएका छन् ।

    त्यसैगरी कोषाध्यक्षमा संगम अर्याल विजयी भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार