Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आलोकनगरमा अनेरास्ववियू केन्द्रीय पदाधिकारीको बैठक जारी

    आलोकनगरमा अनेरास्ववियू केन्द्रीय पदाधिकारीको बैठक जारी

    अनलाइन नेपाल
  • शुक्रबार, १५ पुष २०७९
  • 960
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूको बैठक बसेको छ।

    पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको अध्यक्षमा अहिले बैठक जारी छ।



    बैठकमा निर्वाचन समीक्षा, संगठन बिस्तार, स्ववियू निर्वाचनमा अनेरास्ववियूको भूमिका, राष्ट्रिय राजनीति सम्बन्धि अनेरास्ववियूको धारणा लगायतका एजेण्डामा छलफल भइरहेको बताइएको छ ।



    पार्टीका विद्यार्थी इन्चार्ज रामकुमार भट्टराईको प्रमुख आतिथ्यतामा बैठक बसिरहेको पार्टीका एक नेताले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार