Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • पुर्ण समानुपातिक निर्वाचनको माग राख्दै प्रधानमन्त्रीलाई अनेरास्ववियूले बुझायो ज्ञापनपत्र

    पुर्ण समानुपातिक निर्वाचनको माग राख्दै प्रधानमन्त्रीलाई अनेरास्ववियूले बुझायो ज्ञापनपत्र

    अनलाइन नेपाल
  • शुक्रबार, २२ पुष २०७९
  • 567
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।

    शुक्रबार अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीको नेतृत्वको टोलीले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन् ।



    त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्ड समक्ष स्ववियु निर्वाचन प्रणाली खर्चिलो भएकोले सवै विद्यार्थीको प्रतिनिधित्व गर्न नसक्ने तर्क राख्दै स्ववियु निर्वाचन पुर्ण समानुपातिक हुनुपर्ने अनेरास्ववियूले माग राखेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार