Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • फागुन १४ मा स्ववियू निर्वाचन गर्न मागसहित अनेरास्ववियूको ज्ञापनपत्र

    फागुन १४ मा स्ववियू निर्वाचन गर्न मागसहित अनेरास्ववियूको ज्ञापनपत्र

    अनलाइन नेपाल
  • मंगलबार, २७ मंसिर २०७९
  • 3.9K
    SHARES

    काठमाडौं । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) केन्द्रीय कमिटीले आगामी १४ फागुनमा त्रिविका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचन गराउन माग गर्दै उपकुलपति डा. धर्मकान्त बाँस्कोटालाई ज्ञापनपत्र बुझाएको छ ।

    अनेरास्ववियू केन्द्रीय कमिटीकी अध्यक्ष सुनिता बरालको नेतृत्वमा गएको टोलीले मंगलबार उपकुलपतिको कार्यालयमै पुगेर ज्ञापनपत्र बुझाएको हो ।



    निर्धारित समयमा स्ववियु निर्वाचन नभए अनेरास्ववियु आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार