Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • त्रिविका अन्तर्गतका क्याम्पसहरुमा जेठ १६ गतेबाट बर्खे बिदा

    त्रिविका अन्तर्गतका क्याम्पसहरुमा जेठ १६ गतेबाट बर्खे बिदा

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 708
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जेठ १६ गतेपछि मात्रै वर्षे बिदा दिने निर्णय गरेको छ ।

    त्रिवि कार्यकारी परिषद्को बैठकले त्रिविका आङ्गिक क्याम्पस, केन्द्रीय विभाग तथा विभागहरूमा जेठ १६ गतेपछि समयानुकूल हुने गरी वर्षे बिदा दिने निर्णय गरेको हो ।



    परीक्षा, कक्षा सञ्चालन आदी अवस्थालाई हेरेर वर्षे बिदा सम्बन्धी निर्णय गर्नुपर्ने त्रिविले जनाएको छ।



    तर वर्षे बिदा पाउने शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई आफ्नो निकायको अनुकूलता हेरी जेठ १६ गतेपछि बढीमा २० दिनसम्म दिन सक्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार