Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कैलालीको कान्द्रा नदीमा हाम फालेकी महिलाको शव मोहना नदीमा भेटियो

    कैलालीको कान्द्रा नदीमा हाम फालेकी महिलाको शव मोहना नदीमा भेटियो

    अनलाइन नेपाल
  • मंगलबार, १४ असार २०७९
  • 822
    SHARES

    फाइल तस्विर

    धनगढी । कैलालीको कान्द्रा नदीमा हाम फालेकी एक महिलाको शव मोहना नदीमा भेटिएको छ।

    प्रहरीका अनुसार आइतबार १२ गते भजनी नगरपालिका-५ की ४० वर्षीया रीमा डगौराले कान्द्रा नदीमा हाम फालेकी थिइन्।



    डगौराको शव आज टीकापुर नगरपालिका-७ स्थित मोहना नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।



    शवलाई पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार