Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • चिकित्सक कुट्ने ट्राफिक प्रहरी निलम्बनमा

    चिकित्सक कुट्ने ट्राफिक प्रहरी निलम्बनमा

    अनलाइन नेपाल
  • बुधबार, १५ असार २०७९
  • 648
    SHARES

    ललितपुर । एकान्तमा पैदल हिँडेका चिकित्सकलाई कुट्ने ट्राफिक प्रहरी निलम्बनमा परेका छन् ।

    जवान राजेन्द्र थापालाई निलम्बन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।



    पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत डाक्टर कुलबहादुर घिसिङलाई उनले आईतबार राति कुटपिट गरेका थिए ।



    घर फर्किँदै गर्दा चेकिङमा रहेको ट्राफिक प्रहरी जवान थापाले ‘किन ढेसिएर हिँडेको’ भन्दै निहुँ खोजेर कुटपिट गरेका हुन् ।

    प्रहरी जवान र चिकित्सकको बिचमा सहमति नभएपछि निलम्बन गरेर थप अनुसन्धान अघि बढाइएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार