Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • उपराष्ट्रपति यादवको निजी चिकित्सकमा डा. शिवजी सिलवाल 

    उपराष्ट्रपति यादवको निजी चिकित्सकमा डा. शिवजी सिलवाल 

    अनलाइन नेपाल
  • आइतबार, १४ जेष्ठ २०८०
  • 813
    SHARES

    काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवको निजी चिकित्सकमा डा. शिवजी सिलवाल नियुक्त भएका छन् ।

    डा. सिलवाललाई मन्त्रिपरिषदको जेठ ९ गते बसेको बैठकले उपराष्ट्रपतिको निजी चिकित्सकमा नियुक्त गरेको हो ।



    यसअघि पनि उपराष्ट्रपतिको निजी चिकित्सकको रुपमा रहेका डा. सिलवालले नियुक्तिको पत्र बुझिसकेका छन् ।



    उनी नर्भिक अस्पतालमा कार्यरत मुटु रोग विशेषज्ञ हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार