Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले सांसद खातुनको राजीनामा स्वीकृत

    एमाले सांसद खातुनको राजीनामा स्वीकृत

    अनलाइन नेपाल
  • बिहिबार, १६ असार २०७९
  • 789
    SHARES

    विराटनगर । सरकारी सहीछाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएकी नेकपा एमाले सांसद गुलेफुन खातुनले पदबाट राजीनामा दिएकी छन् ।

    नेकपा एमालेबाट प्रदेश १ की समानुपातिक सांसद खातुनले राजीनामा दिएकी हुन् ।



    उनले दिएको राजीनामा पत्र बिहीबार प्रदेशसभा बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले वाचन गरेर सुनाए ।



    राजीनामा पत्र बाचन पछि उनले राजीनामा स्वीकृत भएको जानकारी गराए । उनलेसमानुपातिक तर्फको एउटा पद रिक्त रहेको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार