Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • तीन दिनदेखि नदिमा बेपत्ता बालक मृत फेला

    तीन दिनदेखि नदिमा बेपत्ता बालक मृत फेला

    अनलाइन नेपाल
  • शुक्रबार, १७ असार २०७९
  • 837
    SHARES

    कैलाली । कैलालीमा तीन दिनदेखि नदिमा बेपत्ता बालक मृत अवस्थामा फेला परेका छन्।

    धनगढी उपमहानगरपालिका– १९ स्थायी घर भएका निखिल विक मामाघर गएका बेला पौडी खेल्ने क्रममा असार १५ गते बेपत्ता भएका थिए ।



    हराएको ठाउँभन्दा करिब ८०० मिटर पर गौकन्द्री खोला किनारमा बालकको शव भेटिएको कैलाली प्रहरीले जनाएको छ ।



    घटनाका विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार