Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • पुरुषसँगै होटेलमा बास बसेकी २१ वर्षीया युवती मृत फेला

    पुरुषसँगै होटेलमा बास बसेकी २१ वर्षीया युवती मृत फेला

    अनलाइन नेपाल
  • आइतबार, २६ असार २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    रुपन्देही। बुटवलको एक होटेलमा पुरुषसँगै बास बसेकी युवती मृत फेला परेकी छन् ।

    पूर्वी पाल्पाली गाल्धाली होटेलमा असार २४ गते राति बास बसेकी २१ वर्षीय सदीक्षा गुरुङ कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।



    मृतक गुरुङ बुटवल वडानंम्बर २ की बासिन्दा भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।



    मृतकका आफन्तहरूले शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएका छन् । सदीक्षासँगै बसेका युवक पक्राउ परेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार