Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कोठाभित्र सुतिरहेकै अवस्थामा एक युवक मृत फेला

    कोठाभित्र सुतिरहेकै अवस्थामा एक युवक मृत फेला

    अनलाइन नेपाल
  • शनिबार, १८ असार २०७९
  • 768
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंमा एक जना युवक मृत फेला परेका छन्।

    काठमाडौं महानगरपालिका-३ तिलिङगेटारस्थित होण्डाइ कम्पनीको सटरमा सोही कम्पनीमा काम गर्ने युवक मृत अवस्थामा फेला परेका हुन्।



    नुवाकोट मेघाङ गाउँपालिका-६ घर भएका २४ वर्षीय आशिष तामाङ रहेको प्रहरी वृत्त महाराजगन्जले जनाएको छ।



    तामाङ कोठाभित्र सुतिरहेकै अवस्थामा मृत फेला परेको र शव पोष्टमर्टमको लागि टिचिङ लगिएको छ। पोष्टमर्टमपछि घटनाबारे थाहा हुने प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार