Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

    अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

    अनलाइन नेपाल
  • मंगलबार, २१ असार २०७९
  • 702
    SHARES

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् ।

    नेकपा एमाले निकट राष्ट्रिय युवा संघले ‘अर्थमन्त्री राजीनामा दे’,’अर्थमन्त्रीलाई बर्खास्त गरु सीसी टीभी फुटेज सार्वजनिक गर भन्दै नाराबाजी गरेका छन् ।



    उनीहरुले बजेट निर्माण प्रकृयाका क्रममा भएको गतिविधिको सीसी टीभी फुटेज सार्वजनिक गर्न माग गरेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार