Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • रुकुम पश्चिममा जीत नजिक अर्थमन्त्री

    रुकुम पश्चिममा जीत नजिक अर्थमन्त्री

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 759
    SHARES

    सुर्खेत । पश्चिम रुकुमको प्रतिनिधिसभा सदस्यतर्फ अर्थमन्त्री एंव नेकपा माओवादीका उम्मेदवार जनार्दन शर्मा तेब्बर मतले अग्रता कायम गरेका छन् ।

    प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको पश्चिम रुकुममा शर्माले २४ हजार ८ सय २४ मत प्राप्त गरेका छन् ।



    शर्माका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका नन्दराम देवकोटाले ८ हजार ३१ म्त प्राप्त गरेका छन् ।



    त्यसैगरी स्वतन्त्र उम्मेदवार तारक के.सीले १ हजार ७ सय ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक कुमार मल्लले ५ सय ५४ मत प्राप्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार