Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन पास

    सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन पास

    अनलाइन नेपाल
  • मंगलबार, २८ असार २०७९
  • 717
    SHARES

    काठमाडौं । सार्वजनिक लेखा समितिको २२ औं वार्षिक प्रतिवेदन–२०७९ समितिबाट पास भएको छ।

    प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले बैठक बहिष्कार गरेको भए पनि बैठकमा उपस्थित बहुमत सांसदको सहमतिमा २२ औँ वार्षिक प्रतिवेदन २०७९ पास भएको हो ।



    सार्वजनिक लेखा समिति सचिव डा. रोजनाथ पाण्डेले समितिको बैठकले वार्षिक प्रतिवेदन पास गर्ने र प्रतिनिधि सभामा पेस गर्न पठाउने निर्णय भएको जानकारी दिए ।



    बैठकमा उपस्थित जनाएर प्रमुख प्रतिपक्ष दलका सांसदले बैठक बहिष्कार गरेर हिँडेपछि बैठकमा रहेका सांसदहरू उपस्थित सङ्ख्याको बहुमत रहेकाले वार्षिक प्रतिवेदन अनुमोदन गरेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार