Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गर्भनर अधिकारीलाई तत्काल बर्खास्त गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

    गर्भनर अधिकारीलाई तत्काल बर्खास्त गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 714
    SHARES

    काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी ले गभर्नर महाप्रसाद अधिकारलाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।

    गर्भनर अधिकारी एमालेको अर्थ योजना विभागको सदस्य रहेको भन्दै अनेरास्ववियू क्रान्तिकारीले उनलाई बर्खास्त गर्न सरकारसँग माग गरेको हो।



    अधिकारीले कानुन विपरित दलीय जिम्मेवारी लिएको भन्दै संगठनले गभर्नरलाई बर्खास्त गर्न माग गरेको छ ।



    गभर्नरलाई तत्काल बर्खास्त नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार