Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौंमा चितुवाको आक्रमणबाट पाँच जना घाइते

    काठमाडौंमा चितुवाको आक्रमणबाट पाँच जना घाइते

    अनलाइन नेपाल
  • बिहिबार, ३० असार २०७९
  • 798
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौंमा चितुवाको आक्रमणमा परेर पाँच जना घाइते भएका छन् ।

    नागार्जुन नगरपालिका– ८ भीमढुंगा हर्सनखोलामा गएराति चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका हुन् ।



    स्थानीय ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा चितुवा पसेको थियो । चितुवाले आक्रमण गर्दा भट्टराईका घरमा रहेका पाँच जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।



    घाइतेहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंकाले जनाएको छ ।

    उनकाअनुसार घाइते पाँचै जनाको शरिरका विभिन्न अंगमा चितुवाले चिथोरेको छ। उनीहरूको अवस्था सामान्य रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार