Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु

    मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ६ बैशाख २०८०
  • 795
    SHARES

    काठमाडौं । म्याग्दीमा मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको छ ।

    सडक पार गर्दै गरेको चितुवा मोटरसाइकलसँग ठोक्किएपछि घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।



    गए राती बेनी नगरपालिका–१ रत्नेचौरको घैयारामा बागलुङबाट आउँदै गरेको बा८प ४०७२ नंको मोटरसाइकलले ठक्कर दिएको हो ।



    मोटरसाइकल चालक सुशील खत्रीको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार