Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • पोखरामा चितुवाको आक्रमणबाट २ घाइते, मरेको अवस्थामा भेटियो चितुवा

    पोखरामा चितुवाको आक्रमणबाट २ घाइते, मरेको अवस्थामा भेटियो चितुवा

    अनलाइन नेपाल
  • बुधबार, १ चैत्र २०७९
  • 1.2K
    SHARES

    पोखरा । पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् ।

    चितुवाको आक्रमणबाट रुपा ४ का २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र पोखरा ३२ का राजेश तिमिल्सीना घाइते भएका हुन् ।



    पोखरा १८ भकुण्डेस्थित ध्रुव थापालगायत ७ जनाले सामूहिक रुपमा सञ्चालन गर्दै आएको कालिज फार्मममा बुधबार अचानक चितुवा पसेको र सोही फार्ममा काम गर्ने कामदारलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।



    उनीहरूको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको र दुवैजनाको अवस्था अहिले सामान्य रहेको बैदाम प्रहरीका प्रमुख वेद जोशीले बताए ।

    चितुवालाई भने नियन्त्रणमा लिने प्रयास गरिरहेकोमा आफै मरेको अवस्थामा झाडीमा फेला परेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार