Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राहत बाँड्ने विषयमा झडप हुँदा १८ जना घाइते

    राहत बाँड्ने विषयमा झडप हुँदा १८ जना घाइते

    अनलाइन नेपाल
  • शनिबार, ३२ असार २०७९
  • 804
    SHARES

    सांकेतिक तस्बिर, स्राेत : गुगल

    बुटवल । राहत बाँड्ने विषयमा झडप हुँदा पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा १८ जना घाइते भएका छन् ।

    कोरोना महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई गाउँपालिकाको वडा नं. ५ मा राहत वितरण दलीय भागबन्डाका आधारमा गर्ने विषयमा कुरा नमिल्दा उत्पन्न विवादले उग्ररुप लिंदा नेपाली कांग्रेस र एमालेका जनप्रतिनिधिबीच झडप भएको हो।



    सरावल गाउँपालिकामा ७ सय जनाका लागि ७० लाख रुपैयाँ आएको थियो । सोही रकम वितरणमा कांग्रेस र एमालेका जनप्रतिनिधिहरुबीच विवाद भएको हो ।



    ७ वडा रहेको पालिकामा करिब १४ सयले विपन्न भन्दै फाराम भरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार