Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • शपथ लिँदै उपसभामुख पुष्पा भूसाल

    शपथ लिँदै उपसभामुख पुष्पा भूसाल

    अनलाइन नेपाल
  • आइतबार, १ साउन २०७९
  • 669
    SHARES

    काठमाडौं ।उपसभामुख पुष्पा भूसाल गौतमले आइतबार शपथ दिउँसो ४ बजे हुने भएको छ ।

    गौतम शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् ।



    राष्ट्रपति कार्यालय शीतल निवासमा हुने कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाले भूसाललाई पद तथा गोपनीयताको शपथ गराउनेछन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार