Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सभामुख सापकोटा र राजदूत श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता

    सभामुख सापकोटा र राजदूत श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता

    अनलाइन नेपाल
  • आइतबार, १ साउन २०७९
  • 750
    SHARES

    काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आइतबार भेट भएको हो ।



    भेटमा सभामुख सापकोटाले लामो अनुभव र महत्त्वपूर्ण जिम्मेवारीबहनको अनुभवसहित नेपालको राजदूतमा नियुक्त श्रीवास्तवको कार्यकाल दुई देशबीचको सम्बन्धलाई गुणात्मक उचाइमा पुर्‍याउन सफल हुने विश्वास गरे ।



    नवनियुक्त भारतीय राजदूत श्रीवास्तवले भारतले ‘छिमेकी पहिलो नीति’ रहेको चर्चा गर्दै आठ वर्षमा पाँच पटक प्रधानमन्त्रीको तहबाट नेपाल भ्रमण भएको स्मरण गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार