Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • एमाले अध्यक्ष ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    एमाले अध्यक्ष ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 495
    SHARES

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालस्थित भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ।

    बिहीबार दिउँसो भारतीय राजदूत श्रीवास्तव ओलीसँग भेट गर्न बालकोट पुगेका हुन्।



    यस अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग श्रीवास्तवले बालुवाटार पुगेर राष्ट्रपति निर्वाचनको बारेमा चासो राखेका थिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार