Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • पर्यटनमन्त्री किराँती र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    पर्यटनमन्त्री किराँती र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १ असार २०८०
  • 681
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

    भारतीय राजदूत श्रीवास्तवले मन्त्रालयमै पुगेर शुक्रबार पर्यटनमन्त्री किराँतीसँग भेटवार्ता गरेका हुन् ।



    भेटमा हवाईरुट तथा भैरहवा विमानस्थलमा आइएलएस संचालनबारे छलफल भएको बताईएको छ ।



    साथै मन्त्री किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हालै सम्पन्न भारत भ्रमण सफल बनाउन भारतीय दुतावासले खेलेको भूमिकाप्रति आभार समेत व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार