Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गठबन्धनलाई बलियो बनाइने

    विचार मिल्नेसँग गठबन्धन गर्ने तत्कालीन नेकपा बहुमत पक्षको निर्णय

    विचार मिल्नेसँग गठबन्धन गर्ने तत्कालीन नेकपा बहुमत पक्षको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, ३ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाका बहुमत सचिवालय सदस्यबीचको छलफल सकिएको छ ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र वामदेव गौतमबीच सामूहिक छलफल सुरु भएको हो ।



    बैठकमा विचार मिल्नेहरुबीच पुनः पार्टी एकीकरण गर्नेबारे सकारात्मक छलफल भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी दिए ।



    बैठकमा गठबन्धनलाई बलियो बनाउने विषयमा छलफल भएको बताउँदै उनले विचार मिल्ने अरुलाई पनि गठबन्धनमा मिलाएर लैजाने बारेमा पनि छलफल भएको बताए । मंगलबार अपराह्न सिंहदरबारमा तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यबीच छलफलको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार