Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

    जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ७ साउन २०७९
  • 957
    SHARES

    फाइल तस्विर

    सिरहा । महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्लाको अर्नमा गाउँपालिका-२ ब्रहमपुरी बस्ने ४५ वर्षीय कालेश्वर महतो कोईरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।



    ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय अर्नमाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।



    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार