Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला पुगे कुँवर, नेता कार्यकर्ताले गरे भव्य स्वागत [फोटोफिचर]

    मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला पुगे कुँवर, नेता कार्यकर्ताले गरे भव्य स्वागत [फोटोफिचर]

    अनलाइन नेपाल
  • आइतबार, ८ साउन २०७९
  • 1.8K
    SHARES

    कैलाली । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला गएका शेरबहादुर कुँवरलाई भव्य स्वागत गरिएको छ ।

    आइतबार गृह जिल्ला अछाम पुगेका मन्त्री कुँवरलाई नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका हुन् ।



    जिल्लाको चौखुट्टे बजारमा मन्त्री कुँवरलाई फुलमालासहित स्वागत गरिएको थियो ।



    मन्त्री कुँवरलाई स्वागत गर्न नेकपा एकीकृत समाजवादी अछामका अध्यक्ष लगायतका नेताहरु सहभागि थिए ।

    हेर्नुहोस् तस्विर :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार