Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अछाम-१ मा शेर बहादुर कुँवरले बढाए अग्रता

    अछाम-१ मा शेर बहादुर कुँवरले बढाए अग्रता

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 1K
    SHARES

    अछाम । अछाम क्षेत्र नम्बर १ बाट नयाँ मतपरिणाम प्राप्त भएको छ ।

    यहाँ अहिलेसम्म ३८३३ मत गन्दा नेकपा एकीकृत समाजवादीका शेर बहादुर कुँवरले आफ्नो अग्रता कायमै राखेका छन् ।



    उनले १९३१ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार झपट बोहराले १४५० मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।



    यस्तै स्वतन्त्र उम्मेदवार राजन कुँवरले १६६, लौरो २२ र सुर्यमुखीले २० प्राप्त गरेका छन् । माछाले भने अहिलेसम्म खाता खोल्न सकेको छैन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार