Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सांसदहरुलाई अनिवार्य मास्क लगाउन सभामुखको निर्देशन

    सांसदहरुलाई अनिवार्य मास्क लगाउन सभामुखको निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, १० साउन २०७९
  • 696
    SHARES

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुलाई अनिवार्य मास्क लगाउन आग्रह गरेका छन् ।

    प्रतिनिधि सभा बैठकमा आज सभामुखले कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएकाले अनिवार्य मास्क प्रयोग गर्न सांसदहरुलाई आग्रह गरेका हुन् ।



    सापकोटाले भने ‘कोभिड १९ को संक्रमण दर निरन्तर रूपमा बढ्दै गएको माननीय सदस्यहरुलाई विदिदै छ र संसद् बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउनु र मास्क प्रयोग गर्न हुन आग्रह गर्दछु,।



    सापकोटाले बैठकमा उपस्थित हुँदा आवश्यक स्वास्थ्य सतर्कतासमेत अपनाउन पनि निर्देशन दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार