Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • अग्नि सापकोटाको नेतृत्वमा माओवादी केन्द्रको २० सदस्यीय टोली चीन प्रस्थान

    अग्नि सापकोटाको नेतृत्वमा माओवादी केन्द्रको २० सदस्यीय टोली चीन प्रस्थान

    अनलाइन नेपाल
  • शुक्रबार, ५ जेष्ठ २०८०
  • 687
    SHARES

    काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) केन्द्रका नेताहरू शुक्रबार चीन भ्रमणमा गएका छन् ।

    चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्यीय टोली चीनको छिन्दू प्रान्तको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् ।



    दश दिने भ्रमणका भ्रमणका लागि पूर्वसभामुख सापकोटा सहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य, प्रदेश अध्यक्षहरु र केन्द्रीय नेताहरु रहेका छन् ।



    भ्रमणका क्रममा सापकोटाले चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार