Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आरजु र भारतीय विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

    आरजु र भारतीय विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, ११ साउन २०७९
  • 1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

    चौथाइवालेले देउवासँग भारतको नयाँ दिल्लीमा भेटवार्ता भएको ट्विटरमा उल्लेख गरेका छन् ।



    उनले ६ महिनापछि देउवासँग भेट भएको भन्दै खुशी व्यक्त गरेका छन् ।



    यसअघि गत वर्ष चौथाइवाले नेपाल भ्रमणमा आएका बेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आरजुले उनलाई जनैपूर्णिमाको दिन राखी बाँधिदिएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार