Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सिंगापुरबाट नेपाल फर्किए लगत्तै किन जापान उडिन आरजु राणा ?

    सिंगापुरबाट नेपाल फर्किए लगत्तै किन जापान उडिन आरजु राणा ?

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवा जापान प्रस्थान गरेकी छिन् ।

    प्रतिनिधिसभा सदस्यसमेत रहेकी सोमबार साँझ जापान प्रस्थान गरेकी हुन् ।



    २०७९ सालको भदौमा उनी उपचार गर्न जापान गएकी थिइन् । सोही उपचारको फलोअपका लागि राणा जापान गएको बताइएको छ ।



    जेठ ३० गते देउवासहित सिंगापुर गएकी उनी शुक्रबार मात्र नेपाल फर्केकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार