Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • सीटीईभीटीद्धारा छात्रवृत्ति कोटाका लागि आवेदन माग [सूचनासहित]

    सीटीईभीटीद्धारा छात्रवृत्ति कोटाका लागि आवेदन माग [सूचनासहित]

    अनलाइन नेपाल
  • बिहिबार, १२ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।

    शैक्षिक सत्र २०७९/०८० मा डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटाका लागि परिषद्ले आवेदन आह्वान गरेको हो ।



    योग्यता पुगेका नेपाली नागरिकले साउन २९ गतेभित्र आवेदन दिनसक्ने जनाइएको छ । यसैगरी, परिषद्ले प्रि–डिप्लोमा तथा प्रमाणपत्र तहका लागि पनि आवदेन आह्वान गरेको छ ।



    यसका लागि पनि साउन २९ गतेभित्र फारम भरिसक्नु पर्ने परिषद्ले निकालेको सार्वजनिक सूचनामा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार