Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सीटीईभीटी र चिकित्सा शिक्षा आयोगको विवादले परीक्षा स्थगित, अब कहिले हुन्छ ?

    सीटीईभीटी र चिकित्सा शिक्षा आयोगको विवादले परीक्षा स्थगित, अब कहिले हुन्छ ?

    अनलाइन नेपाल
  • शनिबार, २० साउन २०८०
  • 783
    SHARES

    काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले विभिन्न विषयको लागि आजदेखि सञ्चालन गर्न लागेको प्रवेश परीक्षा स्थगित गरेको छ ।

    आज शनिबार र आउँदो बुधबारलाई निर्धारण गरेको विभिन्न विषयकोे प्रवेश परीक्षा अन्तिम समयमा आएर स्थगित भएको हो ।



    स्थगित परीक्षा आउँदो भदौ २ र ६ गते सञ्चालन हुने सीटिईभीटीले जनाएको छ ।



    चिकित्सा शिक्षा आयोग र सीटीईभिटीबीच चिकित्सा शिक्षा ऐन कार्यान्वयनको विषयमा विवाद बढेपछि सीटीईभीटीको प्रवेश परीक्षा सञ्चालनका विषयमा छलफल गर्न गएको बुधबार र बिहीबार बैठक बसेको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार