Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सीटीईभीटीका उपाध्यक्ष अधिकारीलाई कार्यकक्षमै मोसो दलियो

    सीटीईभीटीका उपाध्यक्ष अधिकारीलाई कार्यकक्षमै मोसो दलियो

    अनलाइन नेपाल
  • आइतबार, ६ फाल्गुन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई मोसो दलिएको छ ।

    मोहन वैद्य निकट अनेरास्ववियु (क्रान्तिकारी) का नेता तथा कार्यकर्ताहरूले आज अधिकारीलाई उनकै कार्यकक्षमा मोसो दलेका हुन् ।



    उपाध्यक्ष अधिकारीले सम्बन्धन स्वीकृति तथा नवीकरण, स्थानान्तरण तथा स्तरवृद्धि, छात्रवृत्ति वितरण, कर्मचारीको सरुवा–बढुवालगायतमा अनियमितता, नीतिगत तथा आर्थिक भ्रष्टाचार गरेको आरोप लगाएको छ ।



    उनले कर्मचारीको वृत्ति विकासमा विभेद गरेको, आन्तरिक क्रियाकलापमा राजनीति घुसाएको र भाग माग्ने गरेको जनाउँदै मोसो दलिएको अनेरास्ववियू (क्रान्तिकारी) ले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार