Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • इन्जिनियर नविन डाँगीविरुद्ध भ्रष्टाचार मुद्दा

    इन्जिनियर नविन डाँगीविरुद्ध भ्रष्टाचार मुद्दा

    अनलाइन नेपाल
  • बिहिबार, १२ साउन २०७९
  • 975
    SHARES

    काठमाडौं । रोल्पाको गंगादेव गाउँपालिका प्राविधिक शाखा प्रमुख इन्जिनियर नविन डाँगीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

    मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस मागेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।



    उनी विरुद्ध ४ लाख ६ हजार विगो माग दावी गरि विशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर गरिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार