Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालयहरूबाट प्रस्ताव माग [सूचनासहित]

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालयहरूबाट प्रस्ताव माग [सूचनासहित]

    अनलाइन नेपाल
  • शुक्रबार, १३ साउन २०७९
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालयहरूबाट प्रस्ताव माग गरेको छ ।

    शुक्रबार सूचना निकालेर केन्द्रले साउन २९ गतेभित्र प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।  इच्छुक विद्यालयले सम्बन्धित स्थानीय तहमार्फत् प्रस्ताव पेश गर्न सक्नेछन्।



    शिक्षा मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा साउन ९ मा बसेको बैठकले विद्यालयहरूबाट प्रस्ताव आह्वान गर्ने निर्णय गरेको थियो।



    भौतिक सुविधा विस्तार गर्न चाहने विद्यालयहरूले प्रस्ताव पेश गर्न सक्नेछन् ।

    यस्तो छ सूचना :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार