Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • संयुक्त राष्ट्रसंघले भन्यो – अमेरिकी सभामुखको ताइवान भ्रमणले तनाव सृजना गर्‍यो

    संयुक्त राष्ट्रसंघले भन्यो – अमेरिकी सभामुखको ताइवान भ्रमणले तनाव सृजना गर्‍यो

    अनलाइन नेपाल
  • बिहिबार, १९ साउन २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार अमेरिकी सदनका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले तनाव सृजना गरेको बताएका छन् ।

    उनले विश्व निकायको एक चीन नीति रहेको समेत स्पष्ट पारेका छन्



    युक्रेन सङ्कटबारे ग्लोबल क्राइसिस रेस्पोन्स ग्रुपको प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले सो बारे स्पष्ट पारेका हुन्।



    ‘हाम्रो अडान एकदमै स्पष्ट छ। हामी महासभाको प्रस्ताव, एक चीन नीतिको पालना गर्छौं र हामीले गर्ने सबै कुरामा यही वकालत हुन्छ,’ गुटेरेसले भने।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार