Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • डिभिजन वन कार्यालय मुगुका तत्कालीन वन अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

    डिभिजन वन कार्यालय मुगुका तत्कालीन वन अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

    अनलाइन नेपाल
  • आइतबार, २२ साउन २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । डिभिजन वन कार्यालय, मुगुका तत्कालीन वन अधिकृत भरत बहादुर बुढथापा सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन वन अधिकृत बुढथापा, सव(इन्जिनियर गोर सिहं बडुवाल, अष्स्टिेन्ड सव इन्जिनियर हिमाल कुमार मल्ल, र निर्माण उपभोक्ता समितिका अध्यक्ष मान बहादुर शाही, सचिव धमेन्द्र शाही, कोषाध्यक्ष कुसुम देबी शाही विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।



    उनीहरु उपर कर्णाली प्रदेश सरकारमार्फत विनियोजित रकमबाट संचालित टुजेमीदेखि बाबुकाँधसम्म पर्यटन सडक निर्माणमा सम्झौता अनुसार काम नगरी मिलेमतोमा भुक्तानी गरी रकम हिनामिना गरेको आरोप छ ।



    उनीहरुलाई ६ लाख ३२ हजार वीगो माग दावी गरि आज विशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर गरिएको अख्तियार आयोगले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार