Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • माइक्रोबस पुलको रेलिङमा ठोक्किँदा १४ यात्रु घाइते

    माइक्रोबस पुलको रेलिङमा ठोक्किँदा १४ यात्रु घाइते

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 915
    SHARES

    फाइल फोटो

    तनहुँ । पृथ्वी राजमार्गको दमौलीबाट पोखरातर्फ जाँदै गरेको माइक्रोबस अनियन्त्रित भएर सम्धी खोला पुलमा ठोक्किँदा १४ यात्रु घाइते भएका छन् ।

    आज बिहान बा ४ ख ९९९९ नम्वरको माइक्रोबस अनियन्त्रित हुन्दा चालकसहित १४ यात्रु घाइते भएका हुन् ।



    घाइतेहरूलाई स्थानीय रत्नहरि अस्पतालमा पुर्याइएकामा गम्भीर पाँच जनालाई मणिपाल अस्पताल रिफर गरिएको छ ।



    घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार