Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • चीनमा जनावरबाट मानिसमा सर्ने नयाँ भाइरस पुष्टि, ३५ जनामा संक्रमण

    चीनमा जनावरबाट मानिसमा सर्ने नयाँ भाइरस पुष्टि, ३५ जनामा संक्रमण

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । चीनमा जनावरबाट मानिसमा सर्ने एक भाइरस पुष्टि भएको छ ।

    ३५ जना मानिसमा संक्रमण पुष्टि भइसकेको यो भाइरसलाई निगरानीमा राखेको चिनियाँ वैज्ञानिकहरुले जनाएका छन् ।



    चीनको वुहानबाट विश्वभर फैलिएको कोरोना भाइरसको महामारी अन्त्य नहुँदै चीनकै हेनान र साङदोङ प्रान्तमा नोबल लाङ्ग्या हेनिपा भाइरस लेभी पुष्टि भएको हो ।



    लेभी जुनोटिक भाइरस हो । यो भाइरसबाट संक्रमितहरुमा ज्वरो आउने, खोकी लाग्ने र थकाइ लाग्ने जस्ता लक्षणहरु देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार