Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कांग्रेस निकट महिला संघको अध्यक्षमा उषा राउत नियुक्त

    कांग्रेस निकट महिला संघको अध्यक्षमा उषा राउत नियुक्त

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 876
    SHARES

    काठमाडौं । नेपाल महिला संघको अध्यक्षमा सिरहाकी उषाकुमारी राउत मिश्र नियुक्त भएकी छन् ।

    उनलाई पार्टी सभापति शेरबहादुर देउवाले महिला संघको अध्यक्षमा नियुक्त गरेका हुन् ।



    देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम उनलाई संघको अध्यक्षमा नियुक्त गरेको मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार