Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक आज नेपाल आउँदै

    राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक आज नेपाल आउँदै

    अनलाइन नेपाल
  • शनिबार, २८ साउन २०७९
  • 996
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आउदै छन् ।

    नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रभाकर आज नेपालमा आउन लागेका हुन् ।



    क्यानले गत सोमबार मात्रै प्रभाकरलाई मुख्य प्रशिक्षकमा गत नियुक्त गरेको थियो ।



    नेपालले मनोजको प्रशिक्षकत्वमा केन्याविरुद्ध ५ खेलको टी–२० आई सिरिज र तीन खेलको एकदिवसीय अभ्यास सिरिज खेल्नेछ।

    खेलहरु अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार