Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मुख्य प्रशिक्षक प्रभाकर भन्छन् – नेपाली ब्याट्सम्यानहरुमा टेक्निकको अभाव छ

    मुख्य प्रशिक्षक प्रभाकर भन्छन् – नेपाली ब्याट्सम्यानहरुमा टेक्निकको अभाव छ

    अनलाइन नेपाल
  • आइतबार, २९ साउन २०७९
  • 939
    SHARES

    काठमाडौं । नेपाली क्रिकट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाली ब्याट्सम्यानहरुमा टेक्निकको अभाव देखेको बताएका छन् । यसमा सुधार गर्ने आफूसँग योजना रहेको, तर यसका लागि समय चाहिने उनले बताए ।

    नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका प्रभाकर शनिबार मात्र नेपाल आएका हुन् । नेपाल आएको भोलिपल्ट सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रभाकरले भने, ‘केएल राहुलले सही टेक्निकका साथ खेलेको र १०० रन बनाएको मैले देखेको छु । विराट कोहलीले टेक्निक प्रयोग गर्छन् र शतक बनाउँछन् । ट्वाटी–२० मा पावर गेम खेल्नु पर्दैन ।’



    उनले अघि भने, ‘यदि टेक्निक छ भने जुन सुकै फर्म्याटमा जुन सुकै बेला रन बनाउन सकिन्छ । अहिले नेपाली ब्याट्सम्यानहरुमा त्यही अभाव देखेको छु ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार