Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सोमवार तोलामा ४ सय रुपैयाँले घट्यो सुनको मूल्य

    सोमवार तोलामा ४ सय रुपैयाँले घट्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • सोमबार, ३० साउन २०७९
  • 624
    SHARES

    फाइल फोटो

    काठमाडौं । सुनको मूल्य सोमवार प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।आइतवारको तुलनामा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ४०० रुपैयाँ कायम गरिएको छ ।



    आइतवार उक्त सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य सोमवार प्रतितोला ९६ हजार ९०० रुपैयाँ तोकिएको छ ।



    उक्त सुन आइतवार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

    सोमवार चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँ गिरावट आएको छ । आइतवार १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमवार १ हजार २३५ रुपैयाँ कायम गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार