Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • बिहिबार, ६ बैशाख २०८१
  • 300
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।



    अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ३९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो।



    आज तेजाबी सुन भने प्रतितोला एक लाख ३७ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

    बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २३ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    आज बजारमा चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार सात सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार