Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बँदेलका लागि थापेको पासोमा चितुवा परेपछि…

    बँदेलका लागि थापेको पासोमा चितुवा परेपछि…

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 1K
    SHARES

    बैतडी । बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ ।

    दशरथचन्द नगरपालिका–४ बिनासौँमा स्थानीयले जङ्गली बँदेलका लागि मकैबारीमा थापेको पासोमा चितुवा फसेको हो ।



    डिभिजन वन कार्यालय बैतडीका अनुसार आज बिहान हेर्न जाँदा स्थानीयले चितुवा पासोमा परेको देखेका हुन् ।



    चितुवाको ढाडमा पासो परेको र उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली बैतडी जाने भएको छ । उद्धार टोली आज बेलुकासम्म आइपुग्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार