Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • घाँस काट्न गएकी महिला बलात्कृत, एकजना पक्राउ

    घाँस काट्न गएकी महिला बलात्कृत, एकजना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ४ भाद्र २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    बाजुरा । बाजुरामा महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा स्वामीकार्तिक खापर गाउँपालिका–३ का ४२ वर्षीय कर रावल रहेको प्रहरीले जनाएको छ ।



    रावलमाथि ३० वर्षीय महिलालाई बलात्कार गरेको आरोप लागेको छ ।



    रावलले ती महिलालाई घर नजिकैको खेतमा घाँस काटिरहेको बेला बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार