Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सरकारद्धारा १०६ वटा औद्योगिक ग्राम राजपत्रमा प्रकाशित [सूचीसहित]

    सरकारद्धारा १०६ वटा औद्योगिक ग्राम राजपत्रमा प्रकाशित [सूचीसहित]

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १०६ वटा औद्योगिक ग्रामको सूची राजपत्रमा प्रकाशित गरेको छ ।

    सरकारले विभिन्न समयमा घोषणा गरेका तर औद्योगिक व्यवसाय ऐन अन्तर्गत राजपत्रमा सूचना जारी नभएका औद्योगिक ग्रामको सूची मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो ।



    जसमा २०७६ साल असोज ७ गतेदेखि २०७८ फागुन ५ गतेसम्म घोषणा गरिएका औद्योगिक ग्राम रहेका छन् ।



    स्थानीय तहमा उपलब्ध कच्चा पदार्थ, सीप प्रयोग र ज्ञान प्रयोग गरेर साना, घरेलु र लघु उद्योग खोल्ने र यसैबाट स्थानीय स्तरमा रोजगारी सृजना गरेर अर्थतन्त्रमा योगदान गर्ने उद्देश्यसहित २०७५ सालको बजेटमा यस्तो घोषणा गरिएको थियो ।

    हेर्नुहोस् यस्तो छ सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार