Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • महाभियोग समिति बैठक : कार्यविधि स्वीकृत गरिने

    महाभियोग समिति बैठक : कार्यविधि स्वीकृत गरिने

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 816
    SHARES

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणामाथि लगाइएको महाभियोग छानबिन गर्न गठित सिफारिस समितिका बैठक बस्दैछ ।

    दिउँसो ३ बजे सिंहदरबार स्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा बैठक बस्न लागेको हो ।



    आजको बैठकमा महाभियोग माथिको छानबिन कसरी टुङ्ग्याउने, संसद् सचिवालयले बनाएको कार्यविधिलाई स्वीकृत गर्ने एजेन्डा रहेको जनाइएको छ ।



    समितिले अब समय तालिका बनाएर महाभियोग माथि छानबिन कार्य अघि बढाउने तयारी गर्दैछ । महाभियोग सिफारिस समितिको आन्तरिक कार्यविधि २०७९ तयार भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार